प्रश्नोत्तर

को चाहि छ र अमर याहा

विचितृ यो सँसारमा

समयको पाइला सँगै

ताते ताते गद्वा गद्वै

बीती सक्छ जिन्दगानी

गद्वा गद्वै  कुराकानी


के चाही छ र बुझिसक्नु ?

कस्ले सक्छ मरीलानु ?

माटोको देह शुनको छाना

बुझ्दैनन् तसै यो ऊखान


के को चिन्ता के को पिर ?

लम्कनछन् यी कता तिर

धैरेता र आनन्द छोडि

बैराज्ञताको छाला ओडि

कता जने को होडहोडि ?


भौतारियको कस्तुरी जसै

अबोध बालक अत्तीय तसै

सोचाइलाई परसारी

मस्तीस्कमा कासपारी

हिड्दैछन् अझै भेडा सरी

हास्दैछ हेरी मनको हरि ।।